तलको बाकसमा स्क्रिप्ट टाँस्नुहोस्। ### [शीर्षक] ले नयाँ दृश्य सुरु हुन्छ, खाली लाइनले अनुच्छेद छुट्टिन्छ, *शब्द* हाइलाइट हुन्छ, इमोजी ठूलो देखिन्छ।
यो ElevenLabs API key होइन। Server मा राखेको TTS_ACCESS_TOKEN प्रयोग गर्नुहोस्। पाठ ElevenLabs मा पठाइन्छ र credits खर्च हुन्छ। Token export वा database मा save हुँदैन।